logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल


अंकुरण खबर
1.131K
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको प्रतिक्रिया दिएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। उनले अब सबै पक्ष चुनावमार्फत् नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्नुपर्ने आग्रह पनि गरेका छन्।