logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेयमार चार साताका लागि मैदान बाहिर


अंकुरण खबर
2.678K
Shares

नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलमा खुट्टामा चोट बोकेका ब्राजिलियन फरवार्ड नेयमार चार साताका लागि मैदान बाहिर रहने भएका छन् ।

आइतबार भएको मैत्रीपूर्ण खेलमा नेयमारको बाँया खुट्टामा चोट लागेको थियो । एक एकको बराबरी भएको यो खेलमा नेयमारले पुरै खेल खेलका थिएनन् । उनी खेलको १२ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

ह्यामिस्ट्रिङको चोट बोकेका नेयमारले पेरिस लिगमा पीएसजीका लागि पनि कम्तीमा ६ वटा खेल गुमाउने भएका छन् । उनको खुट्टाका बारेमा विस्तृत विवरण आएपछि उनी चार साता मैदान बाहिर हुने पक्का भएको हो ।