logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौं उपत्यकामा मात्रै थपिए ५ सय ७० जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.313K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ४१३ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १२१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय सातजना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४० हजार ४ पुगेको छ ।