logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोपा अमेरिकामा उरुग्वेलाई पराजीत गर्दै अर्जेन्टिनाको जीत


अंकुरण खबर
793
Shares

कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा उरुग्वेलाई पराजीत गर्दै अर्जेन्टिनाले जित हासिल गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना विजयी भएको छ । यसअघि समूह चरणको पहिलो खेलमा चिलीसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले अहिले उरुग्वेलाई हराएको हो । यो जितसँगै ४ अंक बटुल्दै अर्जेन्टिना समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाका रोड्रिगुजले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

आजको खेलमा उरुग्वे अंकबिहीन छ भने चिली दोस्रो तथा पाराग्वे तेस्रो स्थानमा रहेका छन् ।