logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा ४५८ जनामा संक्रमण पुष्टि


अंकुरण खबर
1.014K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ४५८ संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा ३०२ जना, भक्तपुरमा ५६ जना र ललितपुरमा १०० जना संक्रमित थपिएका हुन् ।

उपत्यकामा हाल आठ हजार ३३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।