logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वामदेवलाई ओलीले भने – ‘यो फेरि आयो, गयो नहोस्’


अंकुरण खबर
1.183K
Shares

एमाले केन्द्रीय समिकतिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। उक्त बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सुहभागी छन् ।

बैठकमा गौतमलाई स्वागत गर्दै अध्यक्ष ओलीले व्यंग्यात्मक रूपमा ‘यो फेरि आयो, गयो नहोस्’ भनेका छन् ।

‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ । यो फेरि आयो, गयो नहोस्,’ ओलीले भनेका थिए ।

दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएपछि ब्युँतिएको केन्द्रीय कमिटी बैठक शुक्रबार उपस्थित गौतमलाई ओलीले बैठकमा निरन्तर आउन आग्रह पनि गरे ।