logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यी हुन मन्त्रिपरिषद बैठकका ११ निर्णय


अंकुरण खबर
1.027K
Shares

काठमाडौं – सरकारको माओवादी जनयुद्धका एक मृतक परिवार र जनआन्दोलनकी एकघाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

पछिल्लोपटक बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो कुराको जानकारी दिएका हुन् ।

सशस्त्र युद्धको बेला मारिएका बाँके नेपालगन्जक-२ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने भएको हो ।

यस्ता छन् अन्य निर्णय :