logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ५८७ जना कोरोना संक्रमित


अंकुरण खबर
2.379K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५८७ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौंमा ४१० जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २३९८ जना कोरोना संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।