logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस संसदीय दलको बैठक बस्दै


अंकुरण खबर
741
Shares

सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ।

बैठक आइतबार दिउँसो २ बजेका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाइएको छ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो। बैठकमा परिवर्तित परिस्थितिमा सत्ता पक्ष भइसकेपछिका भूमिकाका विषयमा छलफल हुने बताइएको छ।