logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यानमारबिरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपाली टिमको घोषणा


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – नेपालले अक्टोबर २५ मा म्यानमारसँग खेल्ने मैत्रीपुर्ण खेलका लागि नेपाली टिमको घोषणा गरेको छ । कतारको दोहामा हुने उक्त खेलका लागि नेपाली यु–२३ टिममा २४ जान खेलाडीहरु रहेका छन् ।

म्यानमारबिरुद्ध नेपाली यु-२३ टिममा परेका खेलाडीहरु:

अनन्त तामाङ
अन्जन बिष्ट
बिक्रम लामा
सुजल श्रेष्ठ
दिनेश राजवंशी
तेज तामाङ,
अबिशेक रिजाल
सुनिल बल
हेमन्त थापा मगर,
छिरिङ गुरुङ
अर्पन कार्की
दिप कार्की
देव लिम्बु
बिकास खवास
रोमन लिम्बु
नितिन थापा
सेसेहाङ आङदेम्बे
मिक्छेन तामाङ
राम चन्द्र वाजी
प्रेजेन तामाङ
रेजिन सुब्बा
राजिब लोप्चान
नवयुग श्रेष्ठ
सुमन अर्याल