logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ७७० जना कोरोना संक्रमित


अंकुरण खबर
858
Shares

काठमाडौं उपत्यकामा थप ७७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंका ५५६ जना, ललितपुरका एक सय १५ जना र भक्तपुरका ९९ जनालाई संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३१२५ जनामा संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ।