logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल सरकार दार्चुला घटनामा लड्नुपर्ने सांसद थापाको भनाइ


अंकुरण खबर
1.131K
Shares

दार्चुला घटनाबारे सत्तारुढ दलका सांसद गगन थापाले गृहमन्त्री बालकृष्ण खाँणको जवाफप्रति असन्तुष्टि जनाएका छन्।

सांसद् थापाले गृहमन्त्रीलाई प्रश्न गर्दै भने, ‘जय सिंह धामीको मृत्युबारे आफ्नो संलग्नता नभएको बताइरहेको छ। अब छानविन समितिलाई भारतीय पक्षले कस्तो सहयोग गर्छ ? छानविन समितीले सत्य तथ्य ल्याउँछ भन्ने कुराको विश्वास कसरी गर्नेर? गृहमन्त्रीले कसरी विश्वास दिलाउनुहुन्छ?’

सन् २०१२ मा केरेलाका दुई भारतीय नागरिकको मृत्युप्रति भारत सरकार लडे जसरी नेपाल सरकार पनि दार्चुला घटनामा लड्नुपर्ने उनको भनाइ छ।