logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समिति बैठक २८ साउनमा


अंकुरण खबर
2.119K
Shares

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २८ साउनका लागि बोलाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको चौधौँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत दिएका छन् ।