logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौं उपत्यकामा थपिए १०३३ जनामा कोरोना संक्रमित


अंकुरण खबर
1.144K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौंमा ६७३ जना, भक्तपुरमा १४१ जना र ललितपुरमा २१९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ ।