logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोलिमय पदार्थको मूल्य वृद्धि फिर्ता गर्न नेविसंघको माग


अंकुरण खबर
988
Shares

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग राख्दै नेविसंघसहित पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

संगठनका अध्यक्षहरुले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका हुन् ।

विद्यार्थी संगठनहरुले गाडी भाडादर बढाइएको प्रति पनि आपत्ति जनाउँदै फिर्ता लिन भनेका छन् ।