logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा ६८९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
689
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१८ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ११९ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर दुई हजार ८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने ३५ एक जना संक्रमितको मृत्यु भएको छ।