logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.079K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१५ जना, भक्तपुरमा १४२ जना र ललितपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भएको छ ।