logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल र भारतको दोस्रो खेल आज


अंकुरण खबर
741
Shares

नेपाली र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुदै छ।

दुवै देश साफ च्याम्पियनसिपको तयारीमा रहेका छन्। त्यहि क्रममा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।

बिहीबार भएको पहिलो खेल बराबरीमा टुंगिएको थियो। दुवै टिमले एक एक गोल गरेका थिए।

आज दोस्रो खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दरशथ रंगशाला हुनेछ। आजको खेल हेर्न पनि दर्शक रंगशालामा प्रवेश पाउने भएका छन्।

बिहीबारको खेलमा दर्शकलाई प्रवेश दिइएको थियो। कोरोना भाइरसको महामारीपछि पहिलो पटक दर्शकलाई रंगशालामा प्रदेश  दिइएको हो।