logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो : अध्यक्ष ओली


अंकुरण खबर
1.417K
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताएका छन्।

प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्छ भने ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ। कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ।’