logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली महिला टोलीले भारतमा चारदेशीय फुटबल खेल्ने


अंकुरण खबर
871
Shares

नेपाली राष्ट्रिय महिला टोलीले भारतमा चारदेशीय फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टोलीले भारतमा चारदेशीय फुटबल खेल्ने पक्का भएको जनाएको हो ।

प्रतियोगिता आउँदो डिसेम्बर ९ देखि २१ तारिखसम्म हुनेछ । महिला फुटबल समितिका प्रमु्ख पेमा डोल्मा लामाले चार देशको सहभगिता हुने भनिए पनि सबै देशको टुंगो नलागेको बताइन् ।