logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश २ र गण्डकीबाट कसले कति मत पाए ?


अंकुरण खबर
507
Shares

नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका लागि प्रदेश २ र गण्डकीको १ हजार ७५ मतमध्ये सबैभन्दा बढी शेरबहादुर देउवाले पाएका छन् ।

उनले ५ सय ८१ मत पाउँदा शेखर कोइरालाले ४८२ मत पाए । त्यस्तै,  विमलेन्द्र निधिले १६६,प्रकाशमान सिंहले ४५ र कल्याण गुरुङले ८ मत पाएका छन् ।

यी दुई प्रदेशबाट ३२ मत बदर भएको छ ।