कांग्रेस पार्टी कार्यलय सानेपामा थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् ।
उमाकान्तले ५४२ मत ल्याउदा तेलुलाल चौधरीले ४४२ मत प्राप्त गरेका छन् । उमाकान्तले एकसय मतको अग्रता लिएका हुन्।
थारू तर्फका सहमहामन्त्रीको १ हजार मत गणना हुँदा उमाकान्तले ५४२ मत पाएका छन् ।
उमाकान्त शेरबहादुर देउवा प्यानलका हुन् भने तेजुलाल शेखर कोइराला समूहका उम्मेदवार हुन् ।