logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीका नौ जिल्लामा एमाले अधिवेशन, आज प्रतिनिधि छानिँदै


अंकुरण खबर
2.054K
Shares

कर्णाली प्रदेशका नौ जिल्लामा नेकपा (एमाले) को जिल्ला अधिवेशनका लागि आज शनिबार प्रतिनिधि छनोट गरिँदैछ ।

पुस २३ मा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गरिन लागिएको हो ।

कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा आज प्रतिनिधि छनोट हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए ।

जुम्ला जिल्लामा भोलि मात्र जिल्ला प्रतिनिधि चयन गरिनेछ ।