logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युनाइटेड उल्भ्ससँग स्तब्ध


अंकुरण खबर
1.053K
Shares

जुवाओ माउटिन्होको निर्णायक गोलमा उल्भ्सले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले स्तब्ध पारेको छ ।

ओल्ड ट्र्राफोर्डमा खेलको सुरुआतबाटै युनाइटेडमाथि उल्भ्सले दबाब बनाए पनि अग्रता लिन सकेन ।

८२औँ मिनेटमा माउटिन्होले गरेको गोल उल्भ्सको लागि तीन अंक बन्यो  ।

खेलपछि युनाइटेड १९ खेलमा ३१ अंकसहित तालिकाको सातौँ स्थानमा छ । उल्भ्स समान खेलमा २८ अंक जोड्दै आठौं स्थानमा छ ।