logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुष्पकमल दाहाल “प्रचण्ड” का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना


अंकुरण खबर
1.716K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” का स्वकीय सचिव रमेश मल्ल पनि कोरोना संक्रमित भएका छन् ।

शुक्रबार बेलुका एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको  उनी आफैले फेसबुक मार्फत जानकारी गराएका हुन ।

हाल उनी खुमलटार स्थित आफ्नै घरमा आइसुलेसनमा बसेका छन् ।