logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रीको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने 


अंकुरण खबर
754
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने भएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएको विरोधमा मन्त्री यादवविरुद्ध प्रदर्शन हुन लागेको हो ।

युवा संघका नेता जानी खानका अनुसार अपरान्ह २ बजे जनकचौकमा प्रदर्शन हुनेछ ।