logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केपी ओली पोखरामा


अंकुरण खबर
1.118K
Shares

एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका हुन् ।

पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन् ।

कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा आएका ओली आजै काठमाडौं फर्किने छन् ।