logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026

एमसीसी सम्झौता अनुमोदन भएसँगै प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित


अंकुरण खबर
1.209K
Shares

प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ।

एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् ।

आइतबार दुईवटा बैठक बसेको थियो ।