logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेकपा विजयी भएका यी २२ वडा


अंकुरण खबर
754
Shares

काठमाडौं – शनिबार भएको उपचुनावमा अहिलेसम्म ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

४३ वडामध्ये ३९ वटाको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेदवार २२ ठाउँमा विजयी भएका छन् ।