logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी


अंकुरण खबर
442
Shares

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ ।

समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न पोलिटब्युरो बैठक बसेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा दुई धार छ । सो विषय पनि आजको पोलिटब्युरो बैठकमा छलफलको एजेन्डा रहेको छ ।

बैठकमा एमसीसीका आलोचक नेता झलनाथ खनाल पनि उपस्थित छन् ।