logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन सुरु


अंकुरण खबर
676
Shares

नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशनमा शनिबार मध्यान्न १२ बजेबाट मतदान सुरु भएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन अन्तर्गत हिजो पधाधिकारी तथा सदस्यहरूले उम्मेदवारी दिएका छन् । सभापतिमा बङ्सलाल तामाङ, जङ्ग तामाङ र प्रेमध्वज लामाको उम्मेदवारी परेको छ भने २ उपसभापतिमा ५ जना, २ सचिवमा ४ जना र २ सहसचिवमा ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम चलीरहदा  चौतारा बहुमुखी क्याम्पस आसपास देखिएको दृष्य यस्तो छ