logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिल्ला स्तरको संगठन संरचनाको लागि ५८ वटा दलहरुको विवरण प्राप्त : निर्वाचन आयोग


अंकुरण खबर
468
Shares

निर्वाचन आयोगले जिल्ला स्तरको संगठन संरचनाको लागि ५८ वटा दलहरुलको विवरण प्राप्त भएको जनाएको छ ।

त्यसरी प्राप्त भएका विवरण अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले सातवटै प्रदेश लगतयत १५ जिल्लामा निर्वाचन आचार संहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दल सरोकारवाला निकाय संस्था तथा पदाधिकारीसँग छलफल तथा अन्तरकृया कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आयोगका अनुसार ११२० नमम्बरको टोल फ्रि नम्बरमा मतदाता र नागरिकले जिज्ञासा र गुनासो राख्न सक्ने व्यवस्था गरेको जनाएको छ ।