logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थाइल्यान्डविरुद्ध अन्जन र दर्शनलाई अग्रपंक्तिको जिम्मा


अंकुरण खबर
1.339K
Shares

थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको पहिलो सुरुवाती ११ सार्वजनिक भएको छ।

नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो रोजाइमा टोलीको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।

यस्तै, डिफेन्समा दीनेश राजवंशी र अनन्त तामाङ रहँदा  सुरजजिउ ठकुरी र एरिक बिष्टले उनीहरूलाई सहयोग गर्नेछन् ।

मिडफिल्डरमा पुजन उपरकोटी, सुमन लामा,  तेज तामाङ र आयुष घलान छन् ।  यसैगरी, नेपाली टोलीको अग्रपंक्तिमा दर्शन गुरुङ र अन्जन बिष्टले सम्हाल्नेछन् ।

नेपाल र थाइल्यान्डबीचको खेल साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

Avatar