logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग महिला क्रिकेट : बंगलादेशद्वारा माल्दिभ्स पराजित


अंकुरण खबर
741
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित हात पारेको छ ।

बिहीबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो । उसका निगर सुल्तानाले अविजित ११३ र फार्गाना होकले अविजित ११० रन बनाइन् ।

जवाफमा मैदान उत्रिएको माल्दिभ्सले मात्र ६ रन बनाउँदा सबै विकेट गुमायो ।