बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेलाई पार्टीको घोषणा पत्र तयार गर्न पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले २१ बुँदे सुझाव दिएको छ ।
पार्टीका सचिव एवं स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पार्टी आज कार्यालयमा घोषणा पत्र मस्यौदा समिति संयोजक एवं एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सुझाव हस्तान्तरण गरेका हुन् ।
सुझावमा स्वास्थ्यको बजेट १० प्रतिशत पु¥यउनुपर्ने, जेष्ठ तथा अपांग नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा उपलव्ध गराउने लगायतका छन् ।
यस्तो छ सुझाब…



