logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रधानमन्त्रीद्वारा कलाकार भट्टराई र क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त


अंकुरण खबर
780
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै देशले प्रतिभावान् दुई कलाकार गुमाएकोमा दुख व्यक्त गर्दै भनेका छन्, ‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ।‘

प्रधानमन्त्री ओलीले दिवंगत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन् । अध्यक्ष भट्टराईको गए राति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।