logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विष्टले दिए लिग र क्लब समन्वय कमिटीबाट राजीनामा


अंकुरण खबर
689
Shares

पूर्व फुटबल खेलाडी विदुर बिष्टले अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको लिग कमिटी र क्लब समन्वय कमिटीबाट राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकबीच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकाले छानबिन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको विष्टले जानकारी दिए ।

हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकबीच असमझदारी भई विवाद बढ्न गएकाले अखिल नेपाल फुटबल संघले उक्त असमझदारीका सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।