logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ए डिभिजन लिगः थ्री स्टार र जावलाखेलले अंक बाँडे


अंकुरण खबर
1.261K
Shares

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबले अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्री स्टार जावलाखेलसँग गोलरहित बराबरीमा रोकिएपछि दुवै टोलीले एक एक अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा पाएको अवसर खेर फाल्दा दुवै टोलीले एक एक अंकमा चित्त बुझाएको हो ।