logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन


अंकुरण खबर
1.56K
Shares

सरकारले खेल पूर्वाधार क्षेत्रका लागि ८७ करोड रकम विनियोजन गरेको जानकारी दिएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खेल पूर्वाधार क्षेत्रको विकासका लागि ८७ करोड रकम विनियोजन गरिएको जानकारी दिएका हुन्  ।