logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

इन्टरनेटको सेवा शुल्क घटाउने


अंकुरण खबर
1.261K
Shares

इन्टरनेट सेवालाई सर्वसुलभ रूपमा उपलब्ध गराउन सरकारले इन्टरनेट सेवा शुल्क घटाउने घोषणा गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९र८० को बजेट भाषणमा इन्टरनेट सेवा शुल्क घटाउने घोषणा गरेका छन ।

सरकारले ल्याएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ मा सरकारले दूरसञ्चार सेवा दस्तुर (टीएससी) ३ प्रतिशतले घटाउने उल्लेख छ ।

तर, प्रयोगकर्ताले तिर्नुपर्ने इन्टरनेट महसुल सस्तिनेमा अझै आशंका छ ।