logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेदरल्यान्डसँग बेल्जियम पराजित


अंकुरण खबर
1.079K
Shares

बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै  नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति  ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर  मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे ।

घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै नेदरल्यान्डले  सुरुआती ३ अंक जोडेको छ । बेल्जियमा पुछारमा छ ।