logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा विप्लव समूहका २ इन्चार्जसहित ४ पक्राउ


अंकुरण खबर
819
Shares

प्रतिबन्धित विप्लव नेतृत्वका दुई इन्चार्जसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको मेची कोसी इन्चार्ज उमा भूजेल, मोरङ इन्चार्ज नरेश चौलागाइँ, मेची कोसी ब्यूरो कार्यालय सचिव सुमन सिंह र क्षितिज पौडेल छन् ।

सिंह र भूजेललाई आज बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो भने चौंलागाई र पौडेललाई सोमबारे हाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विप्लव समूहकै पाँच जनाले भने आत्मसमर्पण गरेका छन् ।