logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिड्सका ब्राजिलियन प्लेमेकर राफिन्हा बार्सिलोनामा


अंकुरण खबर
1.144K
Shares

इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडका स्ट्राइकर राफिन्हालाई स्पेनिस ला लिगा क्लब बार्सिलोनाले अनुबन्ध गरेको छ ।

२५ वर्षीय ब्राजिलियन प्लेमेकर लिड्सबाट ५८ युरोमा नोउ क्याम्प भित्रिएका हुन् । दुई सिजन इलान्ड रोडमा बिताएका राफिन्फाले ६५ प्रिमियर लिग खेलमा १७ गोल गरेका थिए । जसमा १३ असिस्ट रहेको थियो ।

राफिन्हाले ब्राजिलबाट नौ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।