logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
यौन हिंसासम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने...

मर्स्याङ्दीमा वेपत्ता भएकाहरुको खोजी गर्न गोताखोरको प्रयोग

तनहुँको आबुखैरेनी गाउँपालिका–४ मा सडक भासिएर मर्स्याङ्दीमा खस्दा वेपत्ता भएका हरुको खोजी गर्न प्रहरीले...

आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु

नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न...

पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाकाे मृत्यु, एक जनाको सनाखत

सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४...

सडक भासिएर मर्स्याङ्दी नदीमा खस्यो, मुग्लिन–पोखरा सवारी आवागमन अवरुद्ध

तनहुँको आबुखैरेनी गाउँपालिका–४ डम्पीमा आज बिहान ५ बजे सडक भासिएर मर्स्याङ्दी नदीमा खसेको छ...

बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई शुक्रबारदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज खुवाइँदै छ...

मूल्यवृद्धि भए पनि निगमललाई १५ दिनमा ३ अर्ब ८९ करोड रुपैयाँ घाटा

भारतीय आयल निगमलाई किस्ता तिर्न नसक्दा नेपाल आयल निगम ९एनओसी०ले पेट्रोलियम पदार्थको मूल्य बढाएको...

सेनिटरी प्याडमा भन्सार छुट ९०% :तर मूल्य उल्टै वृद्धि

महिनावारी हुँदा महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले भन्सार छुट दिएपछि राज्य, स्वदेशी उद्योग...

आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति जुट्यो १८ बुँदे सहमति

दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ । काठमाडौं महानगरपालिका  र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार...