logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026
विश्व इतिहासमा आजः जेन आस्टिनको चर्चित उपन्यासदेखि अन्तरिक्षमा यान बिस्फोट

आज २८जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए...

कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार

अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न...

दिल्लीमा सप्ताहन्त कर्फ्यू हटाउने निर्णय, रात्रि कर्फ्यू भने जारी

दिल्ली सरकारले सप्ताहन्तमा लगाइएको कर्फ्यू हटाउने निर्णय गरेको छ । तर, रात्रि कर्फ्यू भने...

चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक

चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ...

गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा...

दक्षिण कोरियामा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका...

भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना, ५७३ जनाको मृत्यु

भारतमा पछिल्लो पछिल्लो २४ घन्टामा २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि...

विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा भाइसँग विवाह

तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड...

कोभिड खोप नलगाएकाले मुटु प्रत्यारोपण गर्न अमेरिकी अस्पतालद्वारा अस्वीकार

अमेरिकाको एउटा अस्पतालले कोभिड-१९ विरुद्धको खोप नलगाएका एक बिरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको...