logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना, ५७३ जनाको मृत्यु


अंकुरण खबर
897
Shares

भारतमा पछिल्लो पछिल्लो २४ घन्टामा २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको दैनिक संक्रमणदर १९.५९ प्रतिशत रहेको छ।

केही दिनयता भारतमा कोरोना संक्रमणको रफ्तारमा भने कमी आएको छ।  हिजो २ लाख ८५ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसैगरि पछिल्लो २४ घन्टामा ३ लाख ६ हजार ३५७ जना कोरोना संक्रमणमुक्त हुँदा संक्रमणका कारण ५७३ जनाले ज्यान गुमाएका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार ४७२ पुगेको छ। एजेन्सी