logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026
नाइट क्लबमा भएको गोली काण्डमा दुई जनाको मृत्यु, १० जना घाइते

नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा भएको गोली काण्डमा दुई जनाको मृत्यु भएको छ। बीबीसीका...

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, एकदिनमै १७ हजारभन्दा बढीमा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा भारतमा १७ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको...

भारतले तालिबान नियन्त्रित अफगानिस्तानमा सुचारु गर्यो आफ्नो दूतावासको सेवा

भारतले तालिबान सत्तामा रहेको अफगानिस्तानको काबुलमा आफ्नो दूतावास पुनः संचालनमा ल्याएको छ। गतवर्षको अगष्ट महिनामा...

भारतमा भेटिए १२ हजार २४९ जना कोभिडका नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२,२४९ नयाँ कोभिड संक्रमित भेटिएका छन् । यससँगै भारतमा संक्रमितको...

अफगानिस्तानमा भएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० नाघ्यो, यो भूकम्प सन् २००२ यताकै विनाशकारी

अफगानिस्तानमा भूकम्पमा परी कम्तीमा नौ सय २० जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार...

को हुन् भाजपाले राष्ट्रपतिको उम्मेदवार घोषणा गरेकी द्रौपदी ?

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई...

रुसले ग¥यो युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा गोलाबारी, १५ जनाको मृत्यु

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मारिनेमध्ये...

असामका वर्षाको कारण धेरै जनधनको क्षति, ५४२४ गाउँ डुबे, ४८ लाख मानिस प्रभावित

भारतको असाम राज्यमा मनसुनी वर्षाको कारण धेरै जनधनको क्षति भएको छ । लगातारको वर्षासँगै यहाँ...

युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे नोबेल पुरस्कार

स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक दिमित्री मुरातोभले युक्रेनको युद्धबाट विस्थापित बालबालिकालाई सहयोग...