logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरको हेटौडा उपमहानगरपालिका–८ कमानेमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

मृतक महिला र बेवारिसे दुई बच्चा को हुन् ? प्रहरी भन्छ–महिला र बच्चाहरूबीच सम्बन्ध हुनसक्छ

गत मंगलवार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा दुई बालबालिका फेला परे...

जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा कागजमा मात्र, कृषक विषादीतर्फ आकर्षित

२०६४ सालमा प्राङ्गारिक जिल्ला भनेर घोषणा गरिएको जुम्लामा २०७८ सालमा पनि जुम्लाका किसानले ब्युटाक्लोर...

काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौंको गोकर्णेश्वर...

रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ...

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग तथा चोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका–५ बस्ने ५० वर्षीय शंकर...

जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै

जुम्लामा कर्णाली राजमार्गको ट्रयाक खुलेसँगै खेतीयोग्य जमिन मासिन थालेपछि चिन्ता जनाउन थालिएको छ । राजमार्ग...

कर्णालीमा विद्युत प्रसारण लाइन विस्तार गरिने

कर्णाली प्रदेशमा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेसप्रसाद...

हजार दरका दुई सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट एक हजार दरका दुई सय ९४ थान...