logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
संखुवासभा बस दुर्घटना अपडेट : मृतकमध्ये १० जनाको पहिचान खुल्यो

संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ...

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

गृहले दुई प्रहरी निरीक्षकसँग सोध्यो स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले...

युक्रेनबाट द्वन्द्व प्रभावित नेपालीको उद्धार सकियो, ५८४ नेपाली सुरक्षित गन्तव्यमा

रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएको छ । जर्मनीका लागि नेपाली राजदुत रामकाजी...

अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान...

एनआरएनए अध्यक्षमा केसीको उम्मेद्‍वारी, उपसंयोजकमा खड्काको उम्मेद्‍वारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा पदमा...

संखुवासभा बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, पाँच जना घाइते 

संखुवासभामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मादी नगरपालिका-६ मा बिहीबार...

निर्माण व्यवसायीको अधिवेशन शुक्रबारदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२औं अधिवेशन फागुन २७, २८...

प्रेस चौतारीको महाधिवेशन भोलिदेखि, कार्यतालिका सार्वजनिक

प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पोखरामा हुँदैछ । शनिबारसम्म चल्ने महाधिवेशनको पूर्वसन्ध्यामा आज...