logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, कोशी राजमार्ग अवरुद्ध

धनकुटाको चौविसै गाउँपालिका–१ गढिरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ। लगातार वर्षासँगै आएको...

डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो

आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर डोटीमा १२ जनाको मृत्यु भएको छ। जिल्ला...

सुदूरपश्चिममा बाढी पहिरोका कारण १३ जनाको मृत्यु, २८ वेपत्ता

आइतबारदेखि आएको वेमौसमी बर्षापछिको बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको छ...

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटामा हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमण...

महालक्ष्मीको आराधना गरी मनाइयो कोजाग्रत पूर्णिमा

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई...

देशभर वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम...

कर्णाली नदी गाउँ पस्यो, स्थानीयलाई सुरक्षित स्थान तर्फ सारिँदै

कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरस्थित निर्माणाधिन तटबन्ध भत्किएर नदी...

भिटामिन ए र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने

सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरेको छ । हरेक वर्ष कात्तिक...

सुदूरपश्चिममा पहिरोले पुरिएर तीन जनाको मृत्यु, एक बेपत्ता

सुदूरपश्चिममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । हिजोदेखिको अविरल वर्षाका कारण आएको...